काठमाडौं । संयुक्त अरब इमिरेट्स युएई क्रिकेट टिमका कप्तान रोहन मुस्ताफा इपिएल टिम काठमाडौंमा आबद्ध भएका छन् । यो सँगै उनले एभरेस्ट प्रिमियर लिग इपिएल खेल्ने निश्चित भएको छ । मुस्ताफा काठमाडौं किंग्स इलाभेनमा आबद्ध भएको सोमबार एक प्रेस बिज्ञत्ति जारी गर्दै जानकारी दिईएको छ । आगामी मंसिरमा हुने इपिएल क्रिकेटका लागि काठमाडौंमा आबद्ध भएका […]from खेल – News24 : Premium News Channel https://ift.tt/2mjMp8i
No comments:
Post a Comment