काठमाडौं । म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पल पोग्वा पूर्व क्लब युभेन्टसमा फर्कन लागेका छन् । २५ वर्षे पोग्बाले उत्कृष्ट प्रदर्शनगर्दै फ्रान्सलाई रुसमा भर्खरै सम्पन्न विश्वकप जिताउन मदत गरेका थिए । टुटो स्पोर्ट्सका अनुसार पोग्बाले हालै राष्ट्रिय टोलीका केहि सहकर्मीसँग आफ्नो पूर्व क्लव इटालिएन युभेन्ट्स जाने इच्छा व्यक्त गरेका थिए ।स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो युभेन्टसमा अनुबन्धित भएपछि […]from खेल – News24 : Premium News Channel https://ift.tt/2v3ce0e
No comments:
Post a Comment