Monday, July 23, 2018

नेपालको राष्ट्रिय क्रिकेट टिम इङ्ल्याण्डको स्थानीय क्लब सेन्ट क्रससंग पराजित

नेपालको राष्ट्रिय क्रिकेट टिम इङ्ल्याण्डको स्थानीय क्लब सेन्ट क्रससंग भएको दोस्रो अभ्यास खेलमा पराजित भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको सेन्ट क्रसले निर्धारित २० ओभरको खेलमा नेपाली टोलीलाई १९ रनले पराजित गरेको हो । सेन्ट क्रसले ६ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो । जिम्मी एडम्सको ७२ रनको मद्दतले घरेलु टोलीले […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2JNubp8

No comments:

Post a Comment