Thursday, July 5, 2018

मुँवा थाईको नयाँ निति नियम बारे भएको वर्कसप सम्पन्न

काठमाडौ ।  नेपालका लागि थाइल्यान्ड दुतावासको आयोजनामा मुँवा थाई वर्कसप सम्पन्न भएको छ । सहभागीलाई लाना फाइटिङका अन्तर्राष्ट्रिय इन्स्ट्रक्टर वितावात का सोमको नेतृत्वमा रहेका ४ प्रशिक्षकले प्रशिक्षण दिएका थिए । लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा भएको तीनदिने मुँवा सेमिनारमा खेलाडी, प्रशिक्षक र रेफ्री गरी कुल ६० जनाको सहभागिता थियो । सेमिनारमा मुँवा थाई […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2zjwu30

No comments:

Post a Comment