Thursday, July 5, 2018

विश्वविद्यालय खेलकुद सुरु

काठमाडौें । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा तेश्रो प्रधानमन्त्री कप विश्वविद्यालय खेलकुद बिहीबारदेखि सुरु भएको छ । राखेपका सदस्य–सचिव केशवकुमार विष्टले प्रतियोगितामा समावेश विभिन्न ४ खेलका प्रतिनिधिलाई खेल सामाग्री हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गरे । प्रतियोगितामा पुरुष/महिला भलिबल, ब्याडमिन्टन र टेबलटेनिस तथा बुद्धिचाल (खुला) गरी ४ खेल समावेश छन् । तीनदिने प्रतियोगितामा ८ विश्वविद्यालयबाट […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2lTQkbC

No comments:

Post a Comment