काठमाडौं । अभिनेत्री प्रियंका कार्कीले नायक आयुष्मान देशराज श्रेष्ठ जोशीसँग इन्जेगमेन्ट गरेकी छन्। प्रियंका र आयुष्मानबीच शनिबार आफन्त र निकटस्थहरुको सहभागितामा यी दुईबीचको इन्जेगमेन्ट सम्पन्न भएको जनाएको छ ।आयुष्मानकी आमा रविना देशराजले आफ्नो इन्टाग्राममा केहि तस्बिरहरु राख्दै प्रियंकालाई बधाई दिएकी छिन् । पूर्व मिस नेपाल तथा प्रियंकाकी बुहारी जेनिशा मोक्तानले पनि प्रियंका र आयुष्मानका इन्गेजमेन्टको […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Lgz8vy
No comments:
Post a Comment