एजेन्सी । एसियाले एक मात्र टिम जापान रुसमा जारी विश्वकपको प्री-क्वाटरफाइनलमा पुगेको थियो । तर क्वटरफाइनलकम पुग्न सकेन । प्री क्वटरफाइनलबाटै घर फर्कनु पर्यो । एसियाको अन्तिम आशा जापानमा थियो तर दुर्भाग्य बेल्जियमसँग ३-२ गोलअन्तरले पराजित हुन पुगेको थियो । खेलमा जापान हारे पनि मनले सबैको मन जितेर र्फकेको छ । जापान हरे पछि जापानका […]from खेल – News24 : Premium News Channel https://ift.tt/2tUq7hE
No comments:
Post a Comment