भारतीय क्रिकेटर महेन्द्र सिंह धोनीको जीवनमा आधारित बायोपिक ‘एमएस धोनीः द अनटोल्ड स्टोरी’ फिल्मको बायोपिककाे सिक्वेल बन्ने भएको छ । दुई वर्षअघि नै बनेकाे उक्त फिल्म निकै नै हिट भएकाे थियाे । मिड डे अखबारमा प्रकाशित समाचार अनुसार अर्को वर्ष प्रदर्शन गर्ने लक्ष्यका साथ फिल्मको तयारी सुरु भएको छ । यसपटक पनि धाेनीकाे भूमिकामा सुशान्त सिंह राजपूत […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2KMcZkV
No comments:
Post a Comment