काठमाडौँ । विश्वकप फुबटल– २०१८ को फाइनल खेल सुरु भएको छ । उपाधिका लागि अहिले फ्रान्स र क्रोएसिया भिड्दैछन् । रुसको सेन्ट मस्कोस्थित लुजनिकी रङ्गशालामा दुवै टोली विजय लक्ष्यका साथ मैदानमा उत्रीएका छन् । उपाधिको दाबेदार मानिएको फ्रान्स दोस्रो पटक विश्वकपको उपाधि जित्ने दाउमा छ, भने क्रोएसिया उपाधि जित्दै विश्वकपमा नयाँ इतिहास रच्ने तत्परमा छ […]from खेल – News24 : Premium News Channel https://ift.tt/2zI2Pky
No comments:
Post a Comment