काठमाडौँ । भइरहेको विश्वकप फुबटल– २०१८ को फाइनल खेलमा क्रोएसियाबिरुद्ध फ्रान्सले एक गोल गरेको छ । उपाधिका लागि अहिले फ्रान्स र क्रोएसिया भिड्दैछन् । खेलको १८ औं मिनेटमा फ्रान्सको तर्फबाट मारिओले हेडिङमार्फत उत्कृष्ट गोल गरे । रुसको सेन्ट मस्कोस्थित लुजनिकी रङ्गशालामा दुवै टोली विजय लक्ष्यका साथ मैदानमा उत्रीएका छन् । उपाधिको दाबेदार मानिएको फ्रान्स दोस्रो […]from खेल – News24 : Premium News Channel https://ift.tt/2KYneqM
No comments:
Post a Comment