Wednesday, July 18, 2018

नेपाली क्रिकेट टोली अाज बेलायत जाँदै, नेदरल्यान्डसँगको खेलपछि गाैचनले सन्यास लिने

काठमाडौँ । बेलायातको लर्ड्समा हुने एमसीसी, नेदरल्याण्ड् सम्मलित त्रिकोणात्मक श्रृखंला र नेदरल्यान्ड्विरुद्ध हुने एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न अाज नेपाली टोली बेलायत जाँदै छ । टाेलीलाई बुधबार बिदाइ गरिएको हाे । युुवा तथा खेलकुदमन्त्री जगत (सुनार) विश्वकर्माले टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरेका थिए । त्रिकोणात्मक श्रृखंला जुलाई २९ मा लर्डस् मैदानमा आयोजना हुनेछ । त्यसपछि […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2NuLNZg

No comments:

Post a Comment