काठमाडौं । फिफा विश्वकप २०१८ अन्तर्गत आज क्वाटरफाईनलका अन्तिम दुई खेल हुँदै छन् । पहिलो खेलमा स्वीडेन र इंग्ल्याण्ड नेपाली समय अनुसार पौने ८ बजे सामारा स्टेडियममा भिड्दै छन् । यस्तै दोस्रो क्वाटरफाइनलमा आयोजक रुसले बलियो पाहुना क्रोएसियाको चुनौती स्वीकार गर्दैछ । स्वीडेन भर्सेस ईल्याण्ड स्वीडेन समुह एफको विजेता बन्दा उसले प्रिक्वाटरफाईनलमा स्वीजरल्याण्डलाई एक शुन्यले […]from खेल – News24 : Premium News Channel https://ift.tt/2KTiUEV
No comments:
Post a Comment