Friday, July 6, 2018

सन्नी लियोनीको बायोपिक प्रोमो सार्वजनिक (भिडियाे)

बलिउडकी अभिनेत्री एवंम पूर्व पाेर्नस्टार सन्नी लियाेनकाे जीवनमा अाधारित रहेर निर्माण भएकाे वेब सिरिज ‘करनजित कौर- द अनटोल्ड स्टोरी अफ सन्नी लियोनी’ काे  प्रोमो रिलिज भएको छ । उक्त बायाेपिकमा सन्नी आफैले आफ्नो भूमिका निर्वाह गरेकी छन् । प्रोमोमा उनको बलिउड करिअर, बाल्यकाल, पारिवारिक स्थिति, पोर्नस्टारसम्का दृश्यहरु हाइलाइट गरिएको छ । आदित्य दत्त निर्देशित सिरिजमा सन्नी कामुक अवतारमा […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2NuPaQJ

No comments:

Post a Comment