काठमाडौं । चर्चित युवा क्रिकेटर सन्दिप लामिछानेको पहिलो गीतको भिडियो रिलिज भएको छ ।आईपिएलमा उत्कृष्ट खेल प्रदर्शन गरेर सवैको मन जित्न सफल सन्दिपले केहि समय अघि ‘उदास मनको’ बोलको गितको अडियो युट्युबमा रिलिज गरेका थिए ।हालै उक्त अडियोको भिडियो रिलिज गरीएको छ । ‘उदास थियो मेरो मन’ बोलको गीतमा उनको आफ्नै कम्पोजिसन रहेको छ भने […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2uN1DX5
No comments:
Post a Comment