Saturday, July 14, 2018

सबिना र करिश्मालाई तेक्वान्दोमा स्वर्ण

काठमाडौँ : नेपालकी सबिना लामा र करिश्मा घर्तीमगरले छैटौ दक्षिण एशियाली तथा आमन्त्रित आइटिएफ तेक्वान्दो प्रतियोगितामा आज स्वर्ण पदक जित्नुभएको छ । नेपाल आइटिएफ तेक्वान्दो संघको आयोजनामा त्रिपुरेश्वरको कभर्डहलमा शुक्रबारदेखि सञ्चालन भएको सिनियर महिला स्पर्धाको ५५ केजीमुनिको स्पाइरिङको फाइनलमा सबिनाले अफगानस्तानकी फेरिस्थालाई हराउँदै स्वर्ण पदक हात पार्नुभएको हो । सिनियर महिला स्पर्धाको ६४ केजीमुनिको स्पाइरिङको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2umZyly

No comments:

Post a Comment