Saturday, July 14, 2018

फिल्म ‘सञ्जू’ को कमाइ ५०० करोड भन्दा बढी

एजेन्सी । अभिनेता रणबीर कपूरले अभिनय गरेको फिल्म ‘सञ्जू’ को कमाइ रफ्तारमा भइरहेको छ । बलिउड सुपरस्टार सञ्जय दत्तको बायोपिक फिल्मले ५०० करोड भन्दा बढी कमाएको भारतीय मिडियाले जनाएको छ । ट्रेड एनालिस्ट तरण आदर्शको ट्वीटका अनुसार, रिलिजको दोस्रो हप्तामा फिल्मको ग्रस वर्ल्ड वाइड कलेक्सन ५ सय करोड बढी गरेको छ । फिल्म ‘सञ्जू’ को निर्देशन  […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2zDH2dL

No comments:

Post a Comment