कोलम्बिया भर्सेस इंग्ल्याण्ड आज हुने दोस्रो खेलमा भिड्दैछन् कोलम्बिया र इंग्ल्यााण्ड । यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार पौने १२ बजे ओक्रिटाई एरेनामा हुनेछ । कोलम्बिया विश्वकपमा राम्रो गर्दा गर्दै पनि कोलम्बियाले नकआउट चरण भन्दा माथि राम्रो नतिजा गर्न सकेको छैन । समुह चरणमा जापानसंग पराजित हुँदा पोल्याण्ड र सेनेगल विरुद्ध जित निकालेको थियो […]from खेल – News24 : Premium News Channel https://ift.tt/2KtQ3uW
No comments:
Post a Comment