काठमाडौं । विश्वकप फुटबल अन्तर्गतको अन्तिम प्रि क्वाटरफाइनलमा स्वीट्जरल्याण्डलाई पराजित गर्दै स्वेडन अन्तिम ८ मा प्रवेश गरेको छ । सेन्ट पिटर्सवर्ग रंगशालामा भएको खेलमा पहिलो हाफ बराबरी खेलेका दुवै टोली दोश्रो हाफमा पनि नतिजा आफ्नो पक्षमा पार्न आतुर थिए । तर, खेलको ६६ औं मिनेटमा स्वेडनका फोर्सबर्गले प्रहार गरेको बल स्वीट्जरल्याण्डका खेलाडीको खुट्टामा छुँदै गोल […]from खेल – News24 : Premium News Channel https://ift.tt/2tQWQ7F
No comments:
Post a Comment