Monday, July 9, 2018

सेमिफाइनल भिडन्त : फ्रान्स र बेल्जियम दुवै उपाधिका लागि चुनौती चिर्ने प्रयासमा

काठमाडाैं । रुसमा जारी विश्वकप २०१८ अन्तर्गत  अाज (मगलबार)बाट सेमिफाइनलका खेलहरु सञ्चालन हुँदैछन् । अाजकाे पहिलो सेमिफाईनलमा फ्रान्स र बेल्जियम आमने सामने हुँदैछन् । छैटौंपटक सेमिफाइनल खेलिरहेको फ्रान्स र १९८६ मा एक पटक सेमिफाईनल खेलको बेल्जियमबीचको खेल जारी विश्वकपमा रोमाञ्चक हुने धेरै विश्वास गरिएको छ । नेपाली समय अनुसार पौने १२ बजे क्रेस्टोभसी स्टेडियममा खेल हुनेछ […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2J9na1m

No comments:

Post a Comment