Sunday, July 29, 2018

नेपाली सेनाका सनी सुनार च्याम्पियन

काठमाडौं ।  बज्र फाइटको दोश्रो संस्करणमा आर्मीका सनीसिंह सुनार आइतबार च्याम्पियन बनेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुष ७६ केजीमुनि फाइनलमा सनीले रेज फिट्नेसका कोसिश श्रेष्ठलाई पराजित गरे । नेपाल क्योकुसिन कराते डो संघ (बज्र) द्वारा आयोजित प्रतियोगिताको पुरुष ४८ केजीमुनि आर्मीका राजकुमार यादवले एमएमए क्लबका अखिम राई, ५५ केजीमुनि केन्द्रीय डोजोका […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2uWnmgg

No comments:

Post a Comment