Sunday, July 29, 2018

ओलम्पियनलाई मासिक भत्ताको सुरुआत, राखेपद्वारा ७२८ पदक बिजेतालाई सम्मानित

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले हालसम्मका नेपाली ओलम्पियनलाई साउन महिनादेखि आजीवन मासिक भत्ता उपलब्ध गारउने भएको छ । सुरुआतका रुपमा आइतबार बबरमहलस्थित कार्की बैंक्युटमा आयोजित एक कार्यक्रमबीच ओलम्पियनलाई साउन महिनाको भत्ता उपलब्ध गराइयो । ८० ओलम्पियनलाई जनही ३ हजारका दरले रकम उपलब्ध गराइएको हो । नेपालले सन् १९६४ को टोकियोमा भएको ओलम्पिकदेखि सहभागिता जनाउन […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2ArhtNw

No comments:

Post a Comment