एजेन्सी । सन २०१८ को विश्वकपको उपाधि फ्रान्सले जितेको छ । फ्रान्सले क्रोएसियालाई ४(२ गोल अन्तरले हराउंदै दोस्रो पटक विश्वकपको उपाधि जितेको हो । रसिया विश्वकप २०१८ मा कुल पुरस्कार राशी ७९१ मिलियन डलर रहेको छ। यसअघि ब्राजिल विश्वकप सन् २०१४ को विश्वकप तुलनामा ४० प्रतिशत अर्थात ३० लाख डलर बढी छ। ब्राजिलको विश्वकपमा कुन […]from खेल – News24 : Premium News Channel https://ift.tt/2NUxxtB
No comments:
Post a Comment