Sunday, July 15, 2018

विश्वकप फुटबलको उपाधि फ्रान्सले जित्दा यसरी खुसी मनाए हेर्नुहोस १५ तस्वीरमा

२१ औं संस्करणको फिफा विश्वकप फुटबलको उपाधि फ्रान्सले जितेको छ । रूसको लुज्निकी रंगशालमा आइतबार राति सम्पन्न खेलमा क्रोएसियालाई ४–२ ले पराजित गर्दै फ्रान्सले उपाधि उचालेको हो। २० वर्षपछि फ्रान्स फेरि विश्व विजेता बनेको हो । खेलको सुरुवातीमा क्रोएसियाले खेलमा नियन्त्रणमा लिए पनि फ्रान्सले पहिलो गोल गर्न सफल भयो । फ्रान्सले खेलको १८ औं मिनेटमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2KVawsN

No comments:

Post a Comment