मुम्बई । बलिउड हुँदै हलिउडसम्म अभिनय यात्रा पुर्याएकी नायिका प्रियंका चोपडाको पछिल्लो समय हलिउड नायक निक जोनससँगको सम्वन्धले निकै चर्चा पाएको छ । प्रियंकाले पहिलो पटक मिडिया सामु निकसँगको सम्वन्धबारे मुख खोलेकि छिन् ।्हलिउडमा फिल्म खेल्न गएकी प्रियंकाको त्यहाँ निकसँग भेट भएको र त्यहीबाट यी दुईबीच अफेयर सुरु भएको थियो।बलिउडमा दुबैको अफेयर उत्कर्षमा पुगेको टिप्पणी […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2L6AzN1
No comments:
Post a Comment