Sunday, July 15, 2018

प्रियंका र आयुष्मानले एक वर्षपछि मात्र लगनगाँठाे कस्ने

काठमाडौं। अभिनेत्री प्रियंका कार्कीले नायक आयुष्मान देशराज श्रेष्ठ जोशीसँग शनीबार इन्जेगमेन्ट गरेकी छन्। प्रियंका र आयुष्मानबीच शनिबार आफन्त र निकटस्थहरुको सहभागितामा यी दुईबीच इन्जेगमेन्ट सम्पन्न भएको हाे ।आयुष्मानकी आमा रविना देशराजले र पूर्व मिस नेपाल तथा प्रियंकाकी बुहारी जेनिशा मोक्तानले इन्टाग्राममा केहि तस्बिरहरु राख्दै प्रियंका र आयुष्मानलाई बधाई दिएपछि उनीहरूले इन्जेगमेन्ट गरेकाे खबर बाहिरिएकाे थियाे  । याे […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2mgT5nz

No comments:

Post a Comment