Wednesday, July 4, 2018

बलिउड अभिनेत्री सोनाली बेन्द्रेलाई क्यान्सर

सामाजिक संजाल मार्फत बलिउडकी चर्चित अभिनेत्री सोनाली बेन्द्रेले आफुलाई क्यान्सर लागेको कताएकी छिन् । बेन्द्रेले इन्स्टाग्राम र ट्विटर मार्फत आफू ‘हाइ ग्रेड’ क्यान्सरको बिरामी भएको र हाल न्युयोर्कमा उपचार गराइरहेको जानकारी गराएकी छिन्। उनले आफु जीवनको हरेक पलका लागि संघर्षरत रहेको र साथीभाई तथा शुभचिन्तकको सहयोग र सुभेच्छाले क्यान्सरविरुद्ध लड्न सहयोग पुगेको बताएकी छिन् । […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2IP7sZi

No comments:

Post a Comment