एजेन्सी । रणवीर कपुर र सञ्जय दत्तको फिल्म कनेक्शन हुनु भन्दा पहिल्यैबाट चर्चा भईरहेको छ । अब यो जोडी एक ठुलो फिल्ममा सँगै देखिने भएका छन् । सञ्जु फिल्मपश्चात रणवीरको आगामी फिल्म ‘शमशेरा’ हो । यो फिल्ममा मुन्नाभाई सञ्जय दत्तले पनि साइन् गरेका छन् । यो फिल्म २०२० को जुलाई ३१ तारिखबाट दर्शकमाझ रिलिजमा आउँनेछ […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2IPQsSM
No comments:
Post a Comment