काठमाडौं । रसियामा जारी विश्वकप २०१८ को अन्तिम प्रिक्वाटरफाईनलका आजको खेलमा स्विट्जरल्याण्डविरूद्ध स्वीडेनले ० – १ गोलको अग्रता लिएको छ । स्वीडेनको एमाइल फर्सबर्ग ६६ औँ मिनेटमा एक गोल गरेका हुन् । अन्तिम आठको यात्राको लागि यी चार टोलीबीचको भिडन्त आकर्षक हुने अनुमान गरिएको छ । स्वीडेन समुह एफको विजेता बन्दै स्विट्जरल्याण्डसँगको भेट पक्का गरेको हो । एक […]from खेल – News24 : Premium News Channel https://ift.tt/2tQVdXB
No comments:
Post a Comment