काठमाडाैँ । आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताको तयारी तीव्र पारिएको छ । बाँकेको नेपालगञ्जमा मंसिरमा हुने तय भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको खेलस्थल टुंगो लागेको छ । खेलकुद मन्त्री जगत विश्वकर्मासहित बसेको प्रतियोगिताको मुल आयोजक समारोह समितिको बैठकले प्रतियोगिताको खेल र खेलस्थल टुंगो लगाएको हो । आठौं राष्ट्रिय खेलका अधिकांश खेल बाँकेमा हुँदैछन् । क्षेत्रीय खेलकुद […]from खेल – News24 : Premium News Channel https://ift.tt/2K2ObUK
No comments:
Post a Comment