Saturday, July 14, 2018

विश्वकपमा व्यवसाय उत्तारचढाव, अन्य समयमा सुख्खा लागेका होटल तथा रेष्टुरेण्टहरु विश्वकपमा चम्के

रुसमा जारी विश्वकप अब अन्तिम चरण तिर आइपुगेको छ । विश्वकप फुटबलले संसारलाई आफ्नो प्रभावमा पार्दा यस्ले व्यापार व्यवसायमा पनि उत्तिकै प्रभूत्व जमाउँदै आएको छ । नेपालमा पनि विश्वकपको समयमा बिभिन्न क्षेत्रको व्यवसायमा उत्तारचढाव नै हुने गरेको छ । काडमाडौ अधिकाश रेष्टुरेष्ट तथा होटलमा अहिले दिउसो सुनसान हुने गरेको छ भने साँझदेखि भीड बढ्ने गरेको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2LfvxdI

No comments:

Post a Comment