Saturday, July 14, 2018

दक्षिण एसियाली आइटीएफ तेक्वान्दोमा सबिना र करिश्माले जित स्वर्ण

काठमाडौं । नेपालकी सबिना लामा र करिश्मा घर्तीमगरले छैटौं दक्षिण एसियाली तथा आमन्त्रित आइटीएफ तेक्वान्दो प्रतियोगितामा शनिबार स्वर्णपदक जितेका छन् । नेपाल आइटीएफ तेक्वान्दो संघको आयोजनामा त्रिपुरेश्वरको कभर्डहलमा शुक्रबारदेखि सन्चालन भएको सिनियर महिला स्पर्धाको ५५ केजीमुनिको स्पाइरिङको फाइनलमा सबिनाले अफगानस्तानकी फेरिस्थालाई हराउँदै स्वर्णपदक हात पारेकी हुन् । सिनियर महिला स्पर्धाको ६४ केजीमुनिको स्पाइरिङको फाइनलमा करिश्माले […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2NPvlUh

No comments:

Post a Comment