Wednesday, October 31, 2018

गायक आनन्द कार्कीको सुमधुर आवाज गीति एल्बम ‘नबिर्स’ सार्वजनिक

काठमाडौ । युके निबासी गीतकार घन बहादुर थापामगरको गीति एल्बम ‘नबिर्स’ एक भब्य समारोह बीच काठमाडौँमा बिमोचन गरिएको छ । लामो समय देखि युके बस्दै आएका गीतकार थापामगरको यो चौथो एल्बम हो । युकेमा बस्दै आए पनि उनले साहित्य विधामा कलम चलाउदै आएका छन् । बरिष्ट गायक आनन्द कार्कीको सुमधुर आवाज रहेको यस गीति एल्बममा […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2JstxyO

No comments:

Post a Comment