१४ कात्तिक । नागबहालका सुमित शाक्य र सुधा शाक्यको जोडी “१० औं यल कप ब्याडमिन्टन रनिङ्ग शिल्ड प्रतियोगिता – २०७५”को मिक्स युगल तर्फ अन्तिम ८ मा प्रवेश गर्न सफल भएका छन् । शाक्य जोडीले दथुलंका रत्नकाजी बज्राचार्य र जेविशा महर्जनको जोडी माथी १५–२१, २१–१७ र २१–१७ को जित निकाले । यसैगरि दथुलंका राजु बज्राचार्य र […]from खेल – News24 : Premium News Channel https://ift.tt/2OjbeN8
No comments:
Post a Comment