काठमाडाैँ । स्पेनिस नकआउट फुटबल प्रतियोगिता अन्तर्गत अन्तिम ३२ को खेलमा साविक विजेता बार्सिलोना र रियल मड्रिडले आआफ्नो खेलमा जित हासिल गरेका छन् । बार्सिलोनाले तेस्रो डिभिजनको क्लब कल्चरल लिओनेसालाई उसकै मैदानमा हराउन निकै संघर्ष गर्नुपरेको थियो । खेलको नियमित समय लियोनेसाले बार्सिलोनालाई गोलरहित बराबरीमै रोकेको थियो । तर, इन्ज्युरी समयको पहिलो मिनेटमा बार्सिलोनाका लागि […]from खेल – News24 : Premium News Channel https://ift.tt/2zj4V6Z
No comments:
Post a Comment