Wednesday, October 31, 2018

नेपालका चार खेलाडी आइसिसीको बरियतामा, पारस ९४औँ स्थानमा

काठमाडौँ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी–२० क्रिकेटको नयाँ बरियतामा नेपालका चार खेलाडी समावेश भएका छन् । आइसिसीले बुधबार राति सार्वजनिक गरेको नयाँ बरियतामा नेपालका दुई ब्याट्सम्यान र दुई बलर बरियतामा पर्न सफल भएका हुन् । नयाँ बरियता नेपालका ब्याट्सम्यान कप्तान पारस खड्का र शरद भेषवाकर तथा बलरहरू सोमपाल कामी र वसन्त रेग्मी पर्न सफल […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2RrMlRl

No comments:

Post a Comment