काठमाडौं । बन्दना नेपालले १२६ घण्टा नाचेर गिनिज बुकमा नाम लेखाउने तयारी गरिरहेकी छन् । यसको लागि बन्दनाले गिनिज वर्ल्ड अफ रेकर्डको लागि एप्लाई गरिसकेकी छिन् । डान्स टिचर समेत रहेकी बन्दनाले १२६ घण्टा अर्थात ५रात ६दिन नाचेरै गिनिज बुकमा नाम लेखाउँने जानकारी गराएकी छन् । यो भन्दा पहिले भारतको केरेलाकी एक जना महिलाले १२४ […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2yKlWr5
No comments:
Post a Comment