काठमाडौँ । पहिलो पटक एएफसी यू–१९ च्याम्पियनसिप फुटबलको छनोटमा सहभागिता जनाएको नेपाली महिला टोली दोस्रो चरणमा पुग्न सफल भएको छ । थाइल्याण्डमा यही कात्तिक ६ देखि ११ गतेसम्म भएको च्याम्पियनसिप छनोट खेलमा समूहको दोस्रो स्थानमा रहँदै नेपाल अघिल्लो चरणमा छनोट भएको हो । नेपाली टोलीका मुख्य प्रशिक्षक हरिओम श्रेष्ठले भन्नुभयो, “पहिलो खेलमा पराजित भए पनि […]from खेल – News24 : Premium News Channel https://ift.tt/2SwxaYn
No comments:
Post a Comment