Tuesday, October 30, 2018

ओलम्पिक छनोट तयारीका लागि भएकाे मैत्रीपूर्ण खेलमा नेपाली महिला टोलीकाे सानदार जित

काठमाडौँ। ओलम्पिक छनोटको अन्तिम तयारीका लागि चीनमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेल जितेको छ । मङ्गलबार साँझ भएको मैत्रीपूर्ण खेलमा बेइजिङ स्पोर्टस् युनिभर्सिटीलाई नेपाली टोलीले ३–० गोलले पराजित गरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । नेपाली टोलीको जितमा सावित्रा भण्डारी, दीपा न्यौपाने र इन्दिरा राईले एक/एक गोल गरेका थिए । […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2EPGZxN

No comments:

Post a Comment