Wednesday, October 31, 2018

पुरानाे हिट गीत ‘आज हाम्रो भेट भाको दिन’काे रिमेक चलचित्र ‘द ब्रेकअप’मा

काठमाडौ । ‘द ब्रेकअप’ पौष २७ गते देखि देशभर रिलिजमा आउँदै छ । यसै चलचित्रमा समावेश ‘आज हाम्रो भेट भाको दिन’ बोलको गीत सामाजिक सञ्जाल युवटुव मार्फत सार्वजनिक भएको छ । चलचित्र‘ज्वाला’मा समावेश पुरानो सुपरहिट गीत ‘आज हाम्रो भेट भाको दिन’लाई चलचित्र ब्रेकअपमा रिमेक गरिएको छ । चलचित्रको फस्ट लुकको रुपमा सार्वजनिक यस रिमेक भर्सन […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2DdcdNW

No comments:

Post a Comment