Wednesday, October 31, 2018

डोटेली भाषाको लोकपप गित ‘अन्डि मन्डी’ सार्वजनिक, अराज केशवको अङ्गालोमा अञ्जली (हेर्नुस् भिडियो)

 हरिशजङ्ग क्षेत्री काठमाडौं । डोटेली गित संगीत उत्पादनका लागि चर्चित रहेको खप्तड म्युजिक कम्पनीले ठ्ट्यौली खालको बिल्कुलै नयाँ लोकपप गित ‘अन्डि मन्डी’ को म्युजिक भिडियो सार्वजनिक गरेको छ । मंगलबार सार्वजनिक भएको डोटेली लोकपप गितमा पुर्खौली घर अछाम भएका हाल कंचनपुरको भिमदत्त नगरपालिकामा बस्दै आएका लोकप्रिय डोटेली गायक एवं हास्यकलाकार लालबहादुर धामी अछामी बड्डा र […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2P3sprq

No comments:

Post a Comment