पोखरा । पोखरामा जारी नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगितामा चितवन राइनोजले हुलास काठमाडौं रोयल्सलाई १ सय ५० रनको विजयी लक्ष्य दिएको छ । आज भएको पहिलो खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४९ रन बनायो । चितवनाका लागि हरिले सर्वाधिक ६० रन बनाए । […]from खेल – News24 : Premium News Channel https://ift.tt/2CRvhQG
No comments:
Post a Comment