Wednesday, October 31, 2018

छोरी भनेर पालेको १४ वर्षपछि जाँच गर्दा छोरा निस्केपछि…

बिहार। संसारमा के के हुन्छ भन्न सकिन्न । अचम्मको छ यो संसार । केही कुरा त पत्यारै नलाग्ने । यस्तै एउटा घटना अहिले छिमेकी भारतको बिहार राज्यमा देखिएको छ । बिहारको जहानाबाद निवासी सुनिल (नाम परिवर्तन)को परिवारमा १४ वर्ष अघि बच्चा जन्मियो । बच्चाको जननांग छोरीको जस्तो देखिएपछि उनीहरुले त्यही किसिमले लालनपालन गरे । उसको […]

from कस्तो अचम्म? – Light Nepal https://ift.tt/2zfDF9s

No comments:

Post a Comment