बुटवल । लायन्स क्लब अफ मनिग्रामले “एक्स्पोर्ट लायन्स नाईट – २०७५” अायाेजना गर्ने भएकाे छ । कार्यक्रम अाउँदाे शुक्रबार राष्ट्रिय रुपमा चर्चा बटुलेका कलाकारहरुको साथमा सुरू हुँदैछ । रुपन्देहीको कोटीहवामा रहेको टाइगर प्यालेस रिसाेर्टमा गर्न लागिएकाे उक्त कार्यक्रममा हास्यकलाकार जिग्री (कुमार कट्टेल), पाँडे(अर्जुन घिमिरे) अनि सुबाेध गाैतम हुनेछन् । साथमा युवा हरुको मन जीत्न सफल अर्का […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2OesHXf
No comments:
Post a Comment