Wednesday, October 31, 2018

तेस्रो मैत्रीपूर्ण खेलमा नेपाल पराजित, शुक्रबार म्यानमारमा खेल्ने

काठमाडाैँ । ओलम्पिक छनोटको अन्तिम तयारीका लागि चीनमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीले अन्तिम मैत्रीपूर्ण खेलमा आज हार व्यहाेरेकाे छ । बुधबार साँझ भएको खेलमा नेपाल बेइजिङ फोनिक्स महिला टोलीसँग २–१ गाेलकाे झिनाे ले पराजित भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । नेपालका लागि सावित्रा भण्डारीले एक गोल गरेपनि टोलीलाई जित दिलाउन […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2CRKfX4

No comments:

Post a Comment