गीतकार मनिष बसिस्ठले छोटो चलचित्र ‘काल मेरो साथी’ सार्वजनिक गरेका छन् । ‘पखेटा र मुखौटा’ जस्ता फरक शैलीको गीतपछि उनले छोटो चलचित्र निर्देशन गरेका हुन् । मनिषलाई रङ्गकर्मी लक्ष्मी बर्देवाले लेखनमा साथ दिएकी छिन । ज्ञानेन्द्र शर्माको छायांकन रहेको यो चलचित्रमा रुपेश खड्काको सम्पादन छ भने निकेश खड्काले चलचित्रको निर्देशन गरेका हुन् । यसमा कालसँगको […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2RkJIAI
No comments:
Post a Comment