Wednesday, October 31, 2018

दर्शकको रोजाईमा अव मालिका कि चङ्गा चैट ?

काठमाडौ । यो शुक्रबार अर्थात कार्तिक १६ गतेबाट दुई चलचित्र रिलिजमा आउदै छ । नेपालीहरुको दोस्रो महान चाड मानिने तिहारको अवसरमा यी दुई चलचित्र प्रर्दशनमा आउदै छ । दीपेन्द्र के. खनाल निर्देशित फिल्म ‘चङ्गा चैट’ आयुष्मान देशराज जोशी श्रेष्ठ र परमिता राज्य लक्ष्मी राणाका कारण चर्चामा छ। दुई पुर्वप्रेमी एउटै स्क्रिनमा देखिने भएपछि फिल्मको हाइप […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2P0Z8O8

No comments:

Post a Comment