काठमाडौं, १४ कात्तिक । शिक्षण सिकाई अभ्यास परम्परागत भयो । विशेषतः तल्ला कक्षामा पढ्ने-पढाउने शैलीमा प्रविधिको प्रयोग नै गरिएन भन्ने गुनासो जारी रहँदा एउटा विद्यालयले भने सिर्जनशिल शैली अपनाएको छ । त्यसैमध्येको एक हो– काठमाडौंको शंखमुलमा रहेको अवेरनेस इन्टरनेशनल एकेडेमी । जसले नेपालीका मुख्य चाड लक्षित गरेर एकपछि अर्को श्रव्य–दृश्य सामग्री सार्वजनिक गरिरहेको छ । […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2OhL9hI
No comments:
Post a Comment