Tuesday, April 2, 2019

सलमान आफ्नो बडिगार्डको छोरालाई फिल्ममा ब्रेक दिने तरखरमा

एजेन्सी । बलिउड अभिनेता सलमान खानले आफ्नो अंगरक्षक शेराको छोरालाई फिल्ममा ब्रेक दिने भएका छन् । सलमानका अंगरक्षक शेराका छोरा टाइगर नायक हुन लायकका छन् जसले यसअघि नै सलमानसँग फिल्म ‘सुल्तान’मा सहायक निर्देशक भएर काम गरिसकेका छन् । त्यसो त सलमानले पनि यसअघि धेरै नयाँ कलाकारलाई आफ्नो फिल्ममार्फत बलिउडमा ब्रेक दिएका छन् । सलमानले ‘दबंग’ […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2V7P7gW

No comments:

Post a Comment