Tuesday, April 30, 2019

च्याम्पियन्स लिग : टोटेनहमको मैदानमा आयाक्सको जित

एजेन्सी । च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको सेमिफाइनल समीकरण अन्तर्गतको पहिलो लेगमा अयाक्स विजयी भएको छ । टोट्नह्यामलाई १-० ले पराजित गर्दै सेमिफाइनल समीकरणको पहिलो लेगमा अयाक्सले जित निकालेको हो । खेलको १५औं मिनेटमा भ्यान डे बिकले गरेको गोल नै निर्णायक बनेको थियो । पहिलो लेग जितेको अयाक्सले अब टोट्नह्यामसँग पुनः अर्को खेल खेल्नेछ । […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2UPDEBU

No comments:

Post a Comment