Monday, April 29, 2019

वार्नरले जिताए हैदरावादलाई, पन्जाव ४५ रनले पराजित

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत ४८ औं खेलमा सनराइजर्स हैदरावादले किंग्स इलाभेन पन्जावलाई ४५ रनले पराजित गरेको छ । हैदरावादले घरेलु मैदान राजिभ गान्धी इन्टरनेशनल स्टेडियममा टस हारेर ब्याटिङ पाएको थियाे । निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै डेविड र्वानरको ८१ रनको ठुलो योगदानमा हैदरावादले २ सय १२ रन बनाएको थियो । पन्जावले भने […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2UTbrdu

No comments:

Post a Comment